प्रहरीको 'क्लिन स्वीप अपरेसन', चोरीका सवारी र चोरीमा संलग्नहरू धमाधम पक्राउ पर्दै
setopati.com · Fri Dec 29 16:46:55 GMT 2023
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पुस १ गतेदेखि सञ्चालन गरेको 'क्लिन स्वीप' अभियानपछि चोरीमा संलग्न, लागुऔषध कारोबारी तथा विभिन्न अपराधमा संलग्नहरू धमाधम पक्राउ पर्न थालेका छन्।
प्रहरीले अपराध नियन्त्रण गरी समाजमा शान्तिपूर्ण वातावरण सिर्जना गर्ने भन्दै 'क्लिन स्वीप अपरेसन' नाम दिएर घरघरमै पुगी फरार रहेका अभियुक्त पक्राउ गर्ने र चोरीका सवारीसाधन नियन्त्रण गर्न सुरू गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)