मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पोखराको दिगो पर्यटन परियोजना सम्झौता

rajdhanidaily.com · Wed Jan 17 23:26:15 GMT 2024

पोखरा । नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी)बीच १ सय ६० मिलियन डलर सहुलियत ऋण र ६ मिलियन डलर बराबरको अनुदान सम्झौतामा हस्ताक्षर भएको छ ।

अर्थ मन्त्रालयमा भएको सम्झौतामा अर्थ सचिव डा. कृष्णहरि पुष्कर र एसियाली विकास बैंक नेपाल कार्यालयका निर्देशक अर्नाउड कौकोइसिसले हस्ताक्षर गरेका हुन् । जसमध्ये दिगो पर्यटन विकास तथा जीवन सुधारसँग सम्बन्धित परियोजनाका लागि पोखरा महानगरसँग साढे ४ अर्ब बराबरको सम्झौता भएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)