मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्रोत नखुलेको नगद ३१ लाख ४१ हजारसहित एक जना नियन्त्रणमा

lokaantar.com

प्रहरीले स्रोत नखुलेको नेपाली नगद रु ३१ लाख ४१ हजार ६२० सहित एक जानालाई आज नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा पचरौता नगरपालिका–७ घर भई काठमाडौँ कालीमाटी बस्ने २३ वर्षीय मनमोहन साह कलवार रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)