प्रतिनिधिसभा बैठकमा नबसी किन बाहिरिएका थिए प्रधानमन्त्री ओली ?
ekantipur.com · Sun Mar 07 17:18:18 UTC 2021
काठमाडौँ — पुस ५ गते असंवैधानिक रूपमा विघटन भएको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले पुनःस्थापना गरेपछि आइतबार ४ बजे बैठक आह्वान गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई फागुन ११ गते सर्वोच्चले १३ दिनभित्र बैठक बस्नु भनेर मिति नै तोकिदिएको थियो ।
सर्वोच्चले तोकेको म्यादको अन्तिम दिन आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने बसेनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)