'ओलीले गराउने निर्वाचन पनि असंवैधानिक र अलोकतान्त्रिक हो'
farakdhar.com · Fri Feb 12 17:31:11 UTC 2021
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सर्वोच्च अदालतबाट संसद पुनर्स्थापना हुनेमा विश्वस्त रहेको बताएका बताएका छन्।
नेपालमा कार्यरत विदेशी मिडियाका प्रतिनिधिसँग मंगलबार कुरा गर्दै प्रचण्डले संसद पुनर्स्थापना हुने बताउँदै सरकारले तोकेको वैशाख १७ र २७ मा निर्वाचन हुनै नसक्ने जिकिर गरे।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)