भूतपूर्व गोर्खा परिवारलाई ठगी गर्ने नेम्वाङलाई उम्कन नदिन पीडितहरुको माग
emountaintv.com · Thu Feb 08 00:29:02 GMT 2024
काठमाडौं,२५ माघ । भूतपूर्व गोर्खाका वयस्क सन्तानलाई बेलायत लगिदिने भन्दै करोडौं ठगी गरेको आरोपमा हाल प्रहरी हिरासतमा रहेका पूर्व गोर्खा सूर्यकुमार नेम्वाङ शक्तिकेन्द्रको आडमा उम्किन खोजेको गुनासो पीडितले गरेका छन् ।
पीडितहरुले मंगलबार गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर आफ्नो ठगिएको रकम असुल उपर गरि नेम्वाङलाई हदैसम्मको कानूनी सजायका लागि सहयोग गर्न ध्यानाकर्षण पत्र समेत पेश गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)