मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

डुबेर मृत्यु भएका युवालाई ४ घण्टाको प्रयासपछि सेनाको गोताखोर टोलीले फेला पारे

rajdhanidaily.com · Tue Mar 10 23:42:21 GMT 2026

राजविराज । सप्तरी सदरमुकाम राजविराजमा पोखरीमा डुबेर एक युवाको मृत्यु भएको एक साता न वित्दै पुन अर्का एक युवाको मंगलवार पोखरीमा डुबेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा राजविराज नगरपालिका ४ का २५ वर्षिय बौवा भन्ने गजेन्द्र दास छन । विहान ७ बजे तीर राजविराज ३ स्थित कल्टु दास पोखरीमा माछा मार्न गएका उनको डुबेर मृत्यु भएको प्रहरी नायब उपरिक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)