सत्कार सहकारीको रकम हिनामिना प्रकरण : सचिवसहित तीन जना पक्राउ
arthadabali.com · Tue Aug 06 18:07:13 UTC 2024

सत्कार सहकारीको रकम हिनामिना प्रकरण : सचिवसहित तीन जना पक्राउ
काठमाडौँ / काठमाडौँको सत्कार बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको पाइएपछि सहकारीका पदाधिकारीसहित तीन जना पक्राउ परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)