सरकारले छानबिन गरे खुल्नसक्छ नक्कली भुटानी शरणार्थी काण्डभन्दा ठूलो ठगी
barnanmedia.com · Wed Mar 05 22:04:20 GMT 2025

नेपालमा एउटा काण्ड निकै चर्चित छ, त्यो हो नक्कली भुटानी शरणार्थी काण्ड।
अमेरिकाले नेपालमा रहेका भुटानी शरणार्थीलाई अमेरिका लैजान थालेपछि सत्तामा रहेका मान्छेहरुकै संलग्नतामा नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका उडाइएको थियो। यो प्रकरणमा अदालतमा मुद्दा विचाराधीन छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)