आईएईएले भन्यो - इरानमा कडा अनुगमन आवश्यक
nepalviews.com · Fri Jun 26 09:14:09 GMT 2026

काठमाडौं । मध्यपूर्व युद्धपछि इरानको आणविक कार्यक्रममाथि कडा अन्तर्राष्ट्रिय निगरानी आवश्यक रहेको संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकायका प्रमुखले बताएका छन् ।
इरानले आणविक हतियार विकास नगरेको सुनिश्चित गर्न बलियो प्रमाणीकरण प्रणाली तत्काल लागू गर्नुपर्ने उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)