संवैधानिक इजलास : प्रश्नैप्रश्नको बहस
nepallive.com · Fri Jan 29 16:45:00 UTC 2021
काठमाडौं- प्रतिनिधि सभा विघटनविरुद्ध नेकपा नेता देव गुरुङसहितको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबार विघटित प्रतिनिधि सभा सदस्यसमेत रहेका अधिवक्ता कृष्णभक्त पोखरेल र राष्ट्रिय सभाका सांसद एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले बहस गरे।
संविधान निर्माणको समयमा सक्रिय रहेका दुवै जनाले प्रतिनिधि सभा विघटनको व्यवस्था कुन मनसायका साथ राखिएको थियो भनी इजलासमा अनुभव सुनाए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)