बुधबार शुरु हुँदै संघीय संसदको अधिवेशन
nepalghatana.com · Mon Sep 06 17:09:04 GMT 2021
साउन ३२ गते अन्त्य गरिएको संघीय संसदको अधिवेशन बुधबार शुरु हुँदैछ । प्रमुख प्रतिपक्षी नेकपा एमाले चल्न नदिने चेतावनी दिएको संसदले विभिन्न अध्यादेश र विधेयकका सम्बन्धमा निर्णय गर्नु पर्नेछ ।
बुधबार संघीय संसदको दुबै सभाको अधिवेशन शुरु हुँदैछ । तर यो अधिवेशन सरकार र सभामुखलाई निकै महंगो पर्ने संकेत देखिसकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)