स्पेनका गोलकिपर उनाई सिमोनले बनाएर नयाँ कीर्तिमान
onlinekhabar.com · Thu Jul 02 21:34:05 GMT 2026
१८ असार, काठमाडौं । स्पेनका गोलकिपर उनाई सिमोनले फिफा विश्वकपमा लगातार धेरै समयमसम्म गोल नखाई नयाँ कीर्तिमान बनाएका छन् ।
फिफा विश्वकप २०२६ अन्तर्गत शुक्रबार बिहान अस्ट्रिया विरुद्ध ३-० को जितमा क्लिनसिट राखेपछि उनले लगातार ५१९ मिनेटसम्म कुनै गोल नखाने कीर्तिमान बनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)