मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकी सपना, कुरूप विपना

rajdhanidaily.com · Wed Mar 05 23:00:47 GMT 2025

काठमाडौं । सुस्मा घर्ती, लक्ष्मण कँडेल, सुकुमार पुन मगर, हिमाल विक, मोहन गौतम, टोप घर्ती, कमल ओली र दीपक खड्का अवैध बाटो हुँदै विभिन्न मितिमा अमेरिका पुगेका थिए । १२ वटा मुलुक पार गरेर अमेरिका पुग्दासम्म उनीहरूले बेहोरेको सास्ती उनीहरूलाई मात्रै थाहा छ ।

करोडसम्म खर्चेर अमेरिका छिरे, हत्कडी र चेनमा बाँधिएर फर्किए

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)