मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पारिवारिक विवादः छोराको हत्या अभियोगमा बाबु-आमा पक्राउ

nepaltvonline.com · Wed Mar 05 23:27:33 GMT 2025

मकवानपुर- छोराको हत्या अभियोगमा यहाँको इन्द्रसरोवर गाउँपालिका-३ सिस्नेरीस्थित अदुवाबारीका ६४ वर्षीय मीनबहादुर ब्लोन र पत्नी ६३ वर्षीया देवीमायालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी निगरानीमा उपचार भइरहेको उनीहरुलाई बुधबार जिल्ला प्रहरी कार्यालयमा ल्याइएको हो । प्रहरी हिरासतमा राखेर ब्लोन दम्पतीमाथि अनुसन्धान थालिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)