मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कार्यतालिकामा चलाउने तयारी

gorkhapatraonline.com · Mon Feb 05 00:32:29 GMT 2024

काठमाडौँ, माघ २२ गते ।

सङ्घीय संसद्को हिउँदे अधिवेशन सोमबारदेखि प्रारम्भ हुँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा हिउँदे अधिवेशन प्रारम्भ हुन लागेको हो । दुवै सदनको बैठक सोमबार अपराह्न ४ बजेका लागि आह्वान गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)