नेपाल लाइभ समाचार [२०७९ साउन १५]
nepallive.com · Sun Jul 31 17:02:00 GMT 2022
१. जनार्दन शर्मा पुनः अर्थमन्त्री नियुक्त, 'फरक मत’मा टेकेर एमालेले अर्थमन्त्री शर्माविरुद्धको विरोध जारी राख्ने, सत्ता गठबन्धनको बहुमतले निर्दोष बनाएको तर्क। ( जनार्दन शर्मा पुनः अर्थमन्त्री नियुक्त)
२. डीएसपीको कमाण्डमा सातै प्रदेशमा सशस्त्रले पठायो इन्टेलिजेन्सको टोली, इन्सपेक्टर कमाण्डको टोलीले १४ वटासम्म जिल्ला हेर्नुपर्ने भएकाले प्रभावकारी रुपमा ब्यूरोले काम गर्न नसकेको उल्लेख। (सशस्त्रले पठायो इन्टेलिजेन्सको टोली)
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)