हिसाब बिग्रने नेकपाको दुई समूहका सांसदको हिसाब
mysansar.com · Sat Mar 06 17:29:37 UTC 2021
प्रतिनिधि सभा बैठकको फाइल फोटो
प्रधानमन्त्रीले विघटन गरेको प्रतिनिधि सभालाई सर्वोच्च अदालतले ब्युँताइदिएपछिको राजनीति अझै अन्यौलमै छ। को सांसद कुन पक्षमा भन्ने कुरा नै खुलिसकेको छैन। हिसाब प्रष्ट नखुलेका कारण यही सरकार जारी रहने हो कि नयाँ सरकार बन्ने हो भन्ने पनि अस्पष्ट नै छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि भोलि आइतबार प्रतिनिधि सभाको बैठक बसिसक्ने भए पनि अहिलेसम्म केही निर्णय गर्न सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (mysansar.com)