मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दोहोरो नागरिकता लिने दम्पत्ति पक्राउ

rajdhanidaily.com · Wed Jul 05 23:22:48 GMT 2023

बैतडी । बैतडीकी एक महिलाले फरकफरक नामबाट दुईवटा नागरिकता लिएको पाइएको छ । उनको पहिलो नागरिकतामा रोडिदेवल गाविस–६ बैतडी ठेगाना उल्लेख गरिएकोमा दोस्रो नागरिकतामा भीमदत्त नगरपालिका–५ कञ्चनपुर ठेगाना उल्लेख गरिएको छ ।

उनको २ नागरिकता मात्रै नभई २ नाम, २ पति र जन्ममितिसमेत २ फरकफरक उल्लेख भएको पाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)