मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अवैध मदिरासहित २ जना भारतीय पक्राउ

lokaantar.com · Thu Jun 22 00:09:36 GMT 2023

सिरहाको ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको टोलीले अवैध मदिरासहित २ जनालाई पक्राउ गरेको छ ।

प्रहरी नायब निरीक्षक सुनिल सिंह र ट्राफिकबाट प्रहरी नायब निरीक्षक श्यामप्रकाश यादवको कमाण्डमा खटिएको चेकिङ टोलीले मेची नाकाबाट खाली गाडीको भन्सार गराई भारतबाट नेपाल प्रवेश गरी पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बीआर०१पीबी ०८२७ नम्बरको टाटा सुमो गाडी चेकजाँच अवैध मदिरा फेला परेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)