राष्ट्रपति र सभामुखको आ-आफ्नै अडान, चुनावपछि निर्णय
nayapatrikadaily.com · Sun Jan 21 17:32:00 GMT 2024
संसद्को महासचिव नियुक्ति प्रकरण
राष्ट्रपति र सभामुखको आ–आफ्नै अडानले संघीय संसद्को महासचिव नियुक्तिमा ढिलाइ भएको छ । सिफारिसको मितिको विषयमा संसद् र राष्ट्रपति कार्यालय अडानमा रहँदा नियुक्ति प्रक्रिया अलपत्र परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)