मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कतारी राजा थानी आज आउँदै

newsofnepal.com · Tue Apr 23 00:11:13 UTC 2024

काठमाडौं ।

कतारका राजा शेख तमिम विन हमद अल थानी आज नेपालको दुई दिने भ्रमणमा आउँदै हुनुहुन्छ। दुईवटा विशेष विमानमा आधा दर्जनभन्दा बढी मन्त्रीहरूसहित उहाँ आज साँझ ५ बजेर ३५ मिनेटमा विशेष विमानबाट काठमाडौं अवतरण गर्नुहुने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार उहाँलाई राष्ट्रपति पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर स्वागत गर्ने कार्यक्रम तय भएकोे छ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)