गण्डकीका मुख्यमन्त्री नियुक्तिको मुद्दा ‘हेर्दाहेर्दैमा’
nayapatrikadaily.com · Tue Apr 23 00:20:00 UTC 2024

१७ वैशाखका लागि न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले हेर्ने गरी पेसी तोकियो
सभामुखको गणना गर्दै आवश्यक बहुमत पुर्याएर गण्डकीमा गरिएको मुख्यमन्त्री नियुक्ति प्रकरणको मुद्दा सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)