मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रविको नियतिः पार्टी नेतृत्वमा फर्किएको ५ दिनमै थुनाको बास

rajdhanidaily.com · Fri Apr 04 23:04:16 GMT 2025

काठमाडौं । साढे पाँच महिनापछि पार्टी नेतृत्वमा फर्किएको पाँच दिनमै रास्वपाका सभापति रवि लामिछाने थुनामा जानुपर्ने भएको छ ।

सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका लामिछानेलाई थुनामा पठाउने आदेश दिएसँगै उनको रास्वपाको आगामी राजनीतिमा पनि प्रत्यक्ष असर पर्ने देखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)