फार्मेसी अधिकृत मृत्यु प्रकरण : छानबिन समिति गठन
gorkhapatraonline.com · Sun Jul 16 06:20:21 GMT 2023
काठमाडौँ, असार ३१ गते ।
महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका फार्मेसी अधिकृत अमृत पोखरेलको मृत्युबारे थप अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)