मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘गणतन्त्रको जनविश्वास गुम्ने त होइन ?’

annapurnapost.com · Sat May 29 06:56:00 GMT 2021

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा रहनु या नरहनु आफ्ना लागि प्रमुख विषय नभएको बताएका छन्। सत्ता साधन मात्रै र साध्य रा‍ष्ट्रियताको सम्बद्र्धन तथा सार्वभौमसत्ताको रक्षा रहेको प्रधानमन्त्री ओलीको भनाइ छ।

‘आजको मुख्य चिन्ता अलोकतान्त्रिक, नैतिकमूल्यहीन र विकृत अभ्यास झाँगिँदै गएर लोकतान्त्रिक गणतन्त्रप्रतिको जनविश्‍वास नै गुम्ला कि भन्‍ने हो’, प्रधानमन्त्री ओलीले शुक्रबार सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै भने, ‘जनविश्‍वास गुमेको प्रणाली फेरि जोखिममा पर्ला कि भन्‍ने हो।’

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)