प्रधानमन्त्रीलाई नियन्त्रण गर्न असंवैधानिक संयन्त्र !
saralpatrika.com · Fri Nov 12 10:38:00 GMT 2021
‘सरकार सञ्चालनमा सहयोगी’ का रूपमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा ११ सदस्यीय उच्चस्तरीय राजनीतिक समन्वय समिति गठन गरेर सत्ता गठबन्धनले संसदीय प्रणालीको मर्म र प्रधानमन्त्रीय पद्धतिमाथि प्रहार गरेको छ ।
संविधानविद् र विश्लेषकहरुले यसलाई ‘समानान्तर सरकार’ को संज्ञा दिँदै गैरसंवैधानिक सत्ताको अभ्यास गर्न खोजिएको टिप्पणी भनेर गरिरहेका छन् । वास्तवमा उच्चस्तरीय राजनीतिक समन्वय समिति संवैधानिक होईन र यसले सरकारलाई सल्लाह या मार्गदर्शन गर्ने विधिसम्मत हैसियत पनि राख्दैन । अझ, निर्वाचनमा हारेका नेताहरुलाईसमेत समितिमा राखेर जनमतको उपहाससमेत गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)