कहाँ छन् नाभाल्नी ?
rajdhanidaily.com · Sun Dec 24 23:29:18 GMT 2023
मस्को । राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२४ मा हुने चुनावमा पुनः उम्मेदवारी दिने घोषणा गरेको बताउँदै रुसका पूर्वउप–ऊर्जामन्त्री भ्लादिमिर मिलोभले रुसी विपक्षी नेता एलेक्सी नाभाल्नी बेपत्ता हुनु ‘कुनै संयोग’ मात्र नभएको बताएका छन् ।
सत्र दिनदेखि हराइरहेका रुसी विपक्षी नेता नाभाल्नी शुक्रबार भिडियो लिंकमार्फत अदालतमा भएको दुई सुनुवाइमा अनुपस्थित रहेको उनको टोलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)