राष्ट्रपति पौडेलले दिए सोनाम ल्होसारको शुभकामना
annapurnapost.com · Sat Feb 10 00:56:41 GMT 2024
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि उर्जा प्रदान गरोस् भन्ने कामना गरेका छन्।
तामाङ समुदायको महान् पर्व सोनाम ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्दै उनले पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)