रामकुमारीको बन्दी प्रत्यक्षीकरण रिटमा प्रधानमन्त्रीको नाम केरमेट
onlinekhabar.com · Thu Feb 11 17:12:11 UTC 2021
२९ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता रिटमा प्रधानमन्त्री केपी शर्मा ओलीको नाम विपक्षीको सूचिबाट हटाइएको देखिन्छ ।
अधिवक्ता गुणराज आचार्यद्वारा दर्ता रिटमा ‘प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय’ लाई केरमेट गरेर गृह मन्त्रालय, सिंहदरबार, काठमाडौं थप गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)