प्रतिनिधि सभा पुनस्र्थापनाप्रति भारतीय सञ्चार माध्यमको चासो, कसले के लेख्यो?
mahendranagarpost.com · Tue Feb 23 18:12:06 UTC 2021
काठमाडौं- सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने निर्णयप्रति भारतले चासो देखाएको छ। सरकरको निर्णयलाई बदर गर्दै अदालतले मंगलबार प्रतिनिधि सभा पुनस्थापना गरेसँगै भारतीय सञ्चार माध्यमले चासो देखाएका हुन् ।
भारतीय सञ्चार माध्यम ‘दैनिक भाष्कर’ ले सर्वोच्च अदालतले गरेको निर्णयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई झड्का लागेको उल्लेख गरेको छ। संसद पुनस्थापनाको निर्णय सँगै पछिल्लो समय ओलीले गरेका नियुक्ती पनि पनि स्वतह खारेज भएकोप्रति चासो देखाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (mahendranagarpost.com)