मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इमरान खान पाकिस्तानको प्रधानमन्त्रीबाट च्यूत

deshsanchar.com · Sun Apr 10 00:34:51 GMT 2022

पाकिस्तानका प्रधानमन्त्री इमरान खान सत्ताच्युत भएका छन्। शनिबार अबेर राति संसदमा अविश्वास प्रस्तावमाथि भएको मतदानमा उनले आवश्यक सांसदको साथ पाउन सकेनन् ।

विपक्षीले दर्ता गरेको अविश्वासको मतको पक्षमा आवश्यक मत परेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)