निरन्तर बढ्दै साइबर अपराध : तीन वर्षमा १७ हजार उजुरी, फेसबुक र म्यासेन्जरको ठूलो हिस्सा
baahrakhari.com · Thu Aug 10 01:11:00 GMT 2023
काठमाडौं । सूचना प्रविधिको विकास र यसको प्रयोगको सकारात्मक पाटो त छँदै छ नकारात्मक पाटो पनि डरलाग्दो बन्दै गएको छ । नेपालमा पछिल्ला वर्षहरूमा इन्टरनेटका माध्यमबाट हुने अपराधिक गतिविधिहरू आक्रामक तरिकाले बढेको देखिन्छ ।
नेपाल प्रहरीको साइबर ब्युराको तथ्यांक अनुसार पछिल्ला तीन वर्षमा ठगी एवं अपराधिक घटनासम्बन्धी १७ हजार भन्दा बढी निवेदन परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)