दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्ति विवादमा सर्वोच्चले माग्यो लिखित जवाफ
baahrakhari.com · Fri Feb 02 17:36:15 GMT 2024
काठमाडौं । सर्वोच्च अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्ति विवादमा सरकारसँग लिखित जवाफ माग गर्दै कारण देखाऊ आदेश गरेको छ ।
न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले आज सरकार, सञ्चार तथा सूचनाप्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणसँग लिखित जवाफ माग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)