नागरिकता विधेयक विवादः राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि सरकारले देखेका विकल्प यस्ता छन्
bbc.com · Tue Sep 27 00:31:04 GMT 2022
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता ऐन संशोधन विधेयक प्रमाणीकरण नगरेपछि अब के हुन्छ भन्नेबारे धेरैमा चासो बढ्दै गएको छ।
संसद्का दुवै सदनले दुई पटक बहुमतले पारित गरी पठाएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि त्यसले राजनीतिक वृत्तसँगै आममानिसलाई पनि ध्रुवीकृत बनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)