‘महाधिवेशनपछि राप्रपाले फड्को मार्छ’
deshsanchar.com · Sat Sep 04 15:31:05 GMT 2021
ताप्लेजुङ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता सगुन सुन्दर लावतीले महाधिवेशनपछि राप्रपाले फड्को मार्ने बताएका छन्।
‘राजासहितको प्रजातन्त्र, सनातन हिन्दू राष्ट्रको नारा देशव्यापी रूपमा लोकप्रिय हुँदै गएको अवस्थामा, राष्ट्रिय प्रजातन्त्र पार्टी जनताबीच स्थापित हुने निश्चित छ,’ राप्रपाका कार्यसम्पादन समिति सदस्य तथा प्रदेश १ का उपाध्यक्ष लावतीले शनिबार भने।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)