विघटनदेखि पुनर्स्थापनासम्मः ६६ दिनको राजनीतिक घटनाक्रम र अदालती प्रक्रिया, कहिले के भए?
pahilopost.com · Tue Feb 23 17:00:31 UTC 2021
काठमाडौं: प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले असंवैधानिक कदम घोषणा गर्दै बदर गरेको छ। निवेदकको माग बमोजिम प्रधानन्यायाधीश नेतृत्वको ५ सदस्यीय संवैधानिक इजलासले १३ दिनभित्र अधिवेशन बोलाउने मिति पनि तोकेर परमादेश जारी गरेको छ।
पुस ५ देखि सुरु भएको यो राजनीतिक गतिरोधमा संवैधानिक प्रश्न उठेपछि न्यायालय पनि जोडियो। ६६ दिनपछि माघ ११ मा सर्वोच्चबाट किनारा लागेको छ। यो बीचमा थुप्रै राजनीतिक र अदालती घटनाक्रमहरु भए।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)