मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एसिसि महिला एशिया कप २०२४ : उद्दघाटन खेलमा आज नेपालले युएईको सामना गर्ने

barnanmedia.com · Thu Jul 18 21:53:24 UTC 2024

एसिसि महिला एशिया कप २०२४ को उद्दघाटन खेलमा आज नेपालले युएईको सामना गर्दैछ । दाम्बुला क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार २:१५ बजे सुरु हुनेछ ।

तयारीका लागि नेपाली टोली दुई साता अघि नै श्रीलंका पुगेको थियो । तयारीका लागि नेपालले श्रीलंका विकास टोली विरुद्ध तीन खेल खेलेको थियो जसमध्य पहिलो दुई खेलमा हार बेहोरेको थियो भने पछिल्लो खेलमा जित हासिल गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)