महराको हिरासत यात्रा
gorkhapatraonline.com · Tue Mar 19 00:35:57 GMT 2024
काठमाडौँ, चैत ६ गते ।
प्रतिनिधि सभाका पूर्वसभामुख तथा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)