नेपाल भर्सेस मरिससः मैत्रिपूर्ण खेलमा के–के भयो?
nepalipatra.com · Tue Feb 01 10:03:45 GMT 2022
काठमाडौँ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न मरिससविरुद्धको दुई मैत्रिपूर्ण फुटबल खेलमा नेपालले सुखद् नतिजा निकालेको छ। झण्डै एक दशकसम्म मैत्रिपूर्ण खेलहरुमा जितबिहिन बनेको नेपालले अफ्रिकी राष्ट्र मरिससविरुद्धको दुवै खेलमा भने जित निकाल्न सक्यो। पहिलो खेलमा बिमल घर्तीमगरले ५५ औं मिनेटमा अञ्जन विष्टको पासमा गोल गरेर १–० गोलको जित निकाल्यो। त्यस्तै, दोस्रो खेलमा पनि नेपालले १–० गोलको जित निकाल्यो। दोस्रो खेलमा नेपालको लागि खेलको १० औं मिनेटमा सुजल श्रेष्ठले गोल गरे।
महामारीमा पनि दर्शकको साथ
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)