मोड्रिकलाई भावुक बिदाइ
nepalbahas.com · Fri Jul 03 06:49:59 GMT 2026
मोड्रिकलाई भावुक बिदाइ
१९ असार, टोरन्टो । क्रोएसियाका महान् मिडफिल्डर लुका मोड्रिकको विश्वकप यात्रा लगभग अन्त्यतिर पुगेको मानिँदै गर्दा उनीप्रति आफ्नै टोलीका प्रशिक्षक ज्लाटको डालिच र पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले उच्च सम्मान व्यक्त गरेका छन्। पोर्चुगलसँग २–१ ले पराजित भएपछि ४० वर्षीय मोड्रिकले सम्भवतः आफ्नो अन्तिम विश्वकप खेल खेलेको मानिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)