देउवालाई गिरिजा बन्ने अवसर
himalkhabar.com · Fri Dec 25 15:24:16 UTC 2020
देउवालाई गिरिजा बन्ने अवसर
प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र अलोकतान्त्रिक प्रतिनिधि सभा विघटनविरुद्ध नेकपासहितको मोर्चाको नेतृत्व गरेर पुनः मुलुकलाई लोकतान्त्रिक दिशातर्फ फर्काउन कांग्रेस सभापति शेरबहादुर देउवाले निर्णायक भूमिका खेल्न सक्छन्। अर्थात् उत्तरार्धका गिरिजाप्रसाद कोइरालाको हैसियतमा पुग्न सक्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)