चार जनाको सामूहिक हत्या प्रकरणमा घटना बाहिरिएको १३ दिनपछि प्रहरीले पक्रियो दुई जनालाई
hamrakura.com · Thu Nov 09 00:00:00 GMT 2023
काठमाडौँ । मुगुमा एकै परिवारका चार जनाको सामूहिक हत्या आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुगु छायाँनाथ रारा नगरपालिका घर भई हाल कोहलपुर बस्ने ३० वर्षीय गोरखबहादुर शाही र गोपाल बोहोरा रहेका छन् ।
घटना बाहिर आएको १३ दिनपछि प्रहरीले चार जनाको हत्या आरोपमा शाही र बोहोरालाई पक्राउ गरेको हो । घटनामा उनीसँगै अन्य एक जनाको पनि संलग्न रहेको शंकमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)