यी ९ आधार, जसमा टेकेर समितिले गर्यो चोलेन्द्रलाई महाभियोग सिफारिस
nepalkhabar.com · Sat Sep 17 17:05:17 GMT 2022
सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाभियोग लगाउने ९ आधारहरू महाभियोग सिफारिस समितिले लिएको छ।
९ वटा विषयलाई आधारका रुपमा लिएर समितिले महाभियोगका लागि सिफारिसहितको प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटालाई बुझाइसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)