मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महाअभियोगको एमालेले प्रतिवाद गर्ने

ekantipur.com · Mon Feb 14 01:28:16 GMT 2022

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सत्तारूढ गठबन्धनले ल्याएको महाअभियोग प्रस्तावको सशक्त प्रतिवाद गर्ने बताए पनि ठोस निर्णय भने शनिबार गर्ने बताएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार साँझ बसेको सचिवालय बैठकले राजनीतिक, कानुनी वा संसदीय प्रक्रियाबाट कसरी प्रतिवाद गर्ने भन्ने विषयमा कुनै निष्कर्ष निकालेको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)