हत्यापछि तारेभीरमा शव गाडेको आशंकामा एक युवक पक्राउ
onlinekhabar.com · Fri Mar 15 17:22:07 GMT 2024
२ चैत, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३, तारेभीरमा १९ वर्षीया किशोरीको हत्यापछि शव गाडिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा २१ वर्षीय रुपेन्द्र लामा छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)