दावा छिरिङ : कलसेन्टर प्रकरणमा फरार, सुन तस्करीमा पक्राउ
ratopati.com · Sun Jul 30 22:49:00 GMT 2023
काठमाडौँ । प्रहरीले वर्षदिन अगाडी काठमाडौँ र रुपन्देहीमा सञ्चालित कल सेन्टरमा छापा मारेको थियो । कल सेन्टरको आवरणमा भारतको विभिन्न शहरमा एप्समार्फत ऋण लगानी गरेर चर्को व्याज असुलेको आरोप प्रहरीको थियो ।
कल सेन्टरको आवरणमा ठगी धन्दा चलाउनेमा तिब्बतीय मुलका बेल्जियन नागरिक दावा छिरिङ पनि संलग्न देखिएका थिए । अनुसन्धान अधिकृतहरुकाअनुसार छिरिङ कल सेन्टर चलाउन घर भाडामा लिने र व्यवस्थापन गर्ने भूमिकामा देखिएका थिए । तर, त्यतिवेला दावा पक्राउ परेनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)