मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

जहाज खरिद काण्डमा मुछिए पर्यटनमन्त्री किराती, अख्तियारमा उजुरी !

nepalbahas.com · Sat Jan 20 16:15:44 GMT 2024

जहाज खरिद काण्डमा मुछिए पर्यटनमन्त्री किराती, अख्तियारमा उजुरी !

६ माघ, काठमाडौं । पर्यटनमन्त्री सुदन किरातीले सार्वजनिक खरिद ऐन र नेपाल वायुसेवा निगमको आर्थिक नियमावली नै मिचेर जहाज खरिदको प्रक्रिया अघि बढाएको भन्दै निगमविरुद्ध उजुरी परेको छ । कुनै एक जहाज निर्माता कम्पनीलाई मात्रै ठेक्का दिनेगरी बोलपत्र आव्हान गरिएको भन्दै निगम विरुद्ध सार्वजनिक खरिद अनुगमन कार्यालय, पर्यटन मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो । ‘मन्त्रीकै जोडबलमा कुनै एक कम्पनीले मात्रै जहाज दिनसक्ने गरी बोलपत्र आह्वान गरेपछि उजुरी गरिएको हो, यसमा राजनीतिक दलको समेत स्वार्थ रहनसक्छ भन्ने हाम्रो आँकलन छ’, उजुरीमा भनिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)