मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भारतीय विदेशमन्त्री र मधेशकेन्द्रित दलका तीन नेताबीच भेटवार्ता

thahakhabar.com

काठमाडौं : भारतीय विदेशमन्त्री डा. एस जयशंकर र मधेशकेन्द्रित तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले जयशंकरलाई भेटेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)