पूर्वगृहमन्त्री खाँणलाई हिरासतमा विशेष सुविधा
annapurnapost.com · Fri May 12 00:54:17 GMT 2023
सामान्यतया कुनै अपराधमा संलग्न भएको आरोप लागेपछि नियन्त्रणमा लिएको व्यक्तिलाई प्रहरीले हतकडी लगाउँछ। तर, पक्राउ परेपछि प्रहरी कार्यालय ल्याउँदा होस् या जिल्ला सरकारी वकिलको कार्यालयमा लैजाँदा होस् या म्याद थप गर्नको लागि जिल्ला अदालत लैजाँदै गर्दा उनको हातमा प्रहरीले हतकडी लगाएन।
काठमाडौं : नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले हिरासतमा विशेष सुविधा उपलब्ध गराएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)